१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण २१ सोमबार
  • Monday, 07 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o फाल्गुण २१ सोमबार १३:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संसद् पुग्याे संघीय निजामती विधेयक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण २१ सोमबार १३:१९:oo

‍संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती विधेयक प्रतिनिधिसभामा बुझाएको छ।

विधेयकको साथमा सैद्धान्तिक अवधारणा र कानुन मन्त्रालयको चिठी नआएकाले दर्ताको प्रक्रियामा रहेको विधेयक शाखाले जनाएको छ।

नियमावलीबमोजिम आवश्यक प्रक्रिया पूरा गर्ने चरणमा रहेको प्रवक्ता एकराम गिरीले जानकारी दिए। कागजात पुगेपछि साँझसम्म दर्ता हुने सचिवालयले जनाएको छ।