मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १३ बुधबार
  • Wednesday, 29 November, 2023
२०८० असार १५ शुक्रबार १७:०८:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

किशोरको हत्यापछि फ्रान्समा भड्कियो हिंसा, तेस्रो रात ६६७ जना पक्राउ

Read Time : < 1 मिनेट
२०८० असार १५ शुक्रबार १७:०८:००

प्रहरीको नियन्त्रणमा रहेका एकजना किशोरको हत्यापछि भड्किएको हिंसा तेस्रो दिन पनि जारी छ।

गएराति त्यहाँको प्रहरीले ६६७ जनालाई पक्राउ गरेको छ। गृहमन्त्री गेराल्ड डार्मानिनले फ्रान्सेली सुरक्षा बलले आन्दोदनरत धेरै व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छन्। 

‘हिजो राति प्रहरी र अग्निनियन्त्रकहरूले फेरि साहसपूर्वक अर्को ठूलो हिंसाको सामना गरे। मेरो निर्देशन अनुसार तिनीहरूले ६६७ जनालाई गिरफ्तार गरे,’ गृहमन्त्री डार्मानिनले ट्विटरमा लेखेका छन्।

तस्बिर : बिबिसी