चर्च ब्वाइज सहिद स्मारक ए डिभिजन लिगको नयाँ च्याम्पियन

मंगलबार, २३ जेठ, २०८०
डिजिटल संस्करण
चर्च ब्वाइज सहिद स्मारक ए डिभिजन लिगको नयाँ च्याम्पियन

फाइल तस्बिर

चर्च ब्वाइज क्लब सहिद स्मारक ए डिभिजन लिगको नयाँ च्याम्पियन भएको छ। चर्च ब्वाइज ए डिभिजनमा उक्लिएको पहिलो वर्ष नै एक खेलअघि च्याम्पियन बनेको हो।

मंगलबार दशरथ रंगशालामा भएको थ्री स्टारसँग गोलरहित बराबरी खेलेपछि चर्च ब्वाइजले एक खेलअघि च्याम्पियन बनेको हो।

सुझावित समाचार