Skip This
नेपाल प्रहरीका २४ एसएसपीको सरुवा, काठमाडौंमा कार्की र ललितपुरमा शाह 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २८ बिहीबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष २८ बिहीबार १८:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाल प्रहरीका २४ एसएसपीको सरुवा, काठमाडौंमा कार्की र ललितपुरमा शाह 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष २८ बिहीबार १८:१९:oo

नेपाल प्रहरीका २४ एसएसपीको काज सरुवा भएको छ। सरुवामा महत्वपूर्ण कार्यालयका प्रमुखहरू फेरिएका छन्। 

जिल्ला प्रहरी परिसर काठमाडौंमा दानबहादुर कार्कीको सरुवा भएको छ। त्यस्तै, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा मनोजकुमार केसीलाई पठाइएको छ।

ललितपुर परिसरमा एसएसपी सिद्धिबिक्रम शाहको सरुवा भएको छ।  त्यस्तै, मानव बेचबिखन अनुसन्धान ब्युरोमा जीवन श्रेष्ठलाई पठाइएको छ।