भारतले दैनिक १८ घण्टा ६५४ मेगावाट बिजुली दिने
भारतले आगामी डिसेम्बरसम्म नेपाललाई दैनिक १८ घण्टा विद्युत् दिने निर्णय गरेको छ । भारतको विद्युत् मन्त्रालयले शुक्रबारदेखि लागू हुने गरेर ३१ डिसेम्बर अर्थात् १६ पुस…
बिजुलीको शुल्क घटाउने तयारी
सरकारले बिजुलीको महसुल घटाउने तयारी थालेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको प्रस्तावमा १३ साउनमा विद्युत् महसुल दरको पुनरावलोकन गर्न नेपा…
प्रतियुनिट औसत ९.४४ रुपैयाँ पर्ने बिजुलीको भाडामा बस्नेसँग असुल्छन् २८ रुपैयाँसम्म
काठमाडौंका घरबेटीको ‘विद्युत् व्यापार’ विद्युत् प्राधिकरणले घरायसी प्रयोजनका लागि सिंगल फेज लाइन प्रयोग गरेका उपभोक्ताको विद्युत् महसुल दर प्रतियुनिट अधिकतम १…
जुम्लाको रिपीमा पोल पुग्यो, तर आएन बिजुली
जुम्ला सदरमुकाम खलंगा बजारमा राष्ट्रिय प्रसारण (ग्रिड) पुगेको एक दशक भयो । तर, जिल्लाका अधिकांश दुर्गम गाउँमा प्रसारण लाइन छैन । तिला गाउँपालिका– ६ स्थि…
भारतबाट आयात हुने बिजुलीको महसुल १.५ प्रतिशत बढाउने सहमति
प्रतियुनिट ८.१० भारुमा खरिद गरिरहेको भारतीय बिजुली १७ चैतदेखि भने प्रतियुनिट ८.२२ भारुमा आयात गर्नुपर्ने बाध्यता भारतको बिहार र उत्तरप्रदेशबाट खरिद …
भारतसँग ‘पिइसी’को बैठक बसेर हिउँदलाई बिजुली खरिद गर्ने
एक वर्षअघि भएको बैठकमा विद्युत्को मूल्य प्रतियुनिट ७.९८ भारुबाट १.५० प्रतिशतले बढाएर ८.१ भारु पुर्‍याइएको थियो, उक्त सम्झौताको अवधि मार्चमा सकिँदै …
भारतबाट थप बिजुली ल्याउन प्राधिकरणलाई सकस
सय मेगावाट विद्युत् किन्न दुईपटक टेन्डर गर्दा परेन एउटै प्रस्ताव
भारतबाट थप सय मेगावाट बिजुली किन्ने दोस्रो टेन्डरमा पनि परेन आवेदन
प्राधिकरणले अहिले इन्डियन इनर्जी एक्सचेन्जबाट ६६४ मेगावाटसम्म र पिटिसी इन्डियाबाट १८० मेगावाट विद्युत् २४ घण्टा नै खरिद गरिरहेको छ
भारतबाट थप सय मेगावाट बिजुली किन्ने टेन्डरमा परेन एउटै आवेदन
पुरानै मूल्यमा नयाँ टेन्डर आह्वान, विद्युत् पाउने अझै अनिश्चित
सिँचाइका लागि २.२५ रुपैयाँमै पाइन्छ बिजुली : तर, प्रधानमन्त्री भन्छन्– तीन रुपैयाँमै दिन्छौँ
अहिले सिँचाइका लागि किसानले प्रतियुनिट न्यूनतम २.२५ रुपैयाँमा विद्युत् पाइरहेका छन् । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले भने सिँचाइका लागि प्रतियुनिट तीन रुपैय…
झ्याप्पझ्याप्प जान थाल्यो बिजुली
सिंहदरबारमै मोबाइलको बत्ती बालेर ‘शिक्षा उपसमिति’को बैठक
कूटनीतिक पहल गरे मात्रै भारतबाट बिजुली आउने, नआए उद्योगमा कटौती हुने
सरकारले कूटनीतिक पहलमार्फत भारतबाट नियमित बिजुली आपूर्तिको सुनिश्चितता नगरे लोडसेडिङ फर्कने जोखिम बढेको छ । विद्युत् प्राधिकरणले भारतको केन्द्रीय विद्युत् प्…
काठमाडौंका यी स्थानमा काटिँदै छ आज बिजुली
नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ। प्राधिकरणले सूचना प्रकाशित गरी महाराजगन्ज वितरण केन्द्रअन्तर्गतको लाजिम्पाट फिड…
पोखरामा भूमिगत तारबाट बिजुली आपूर्ति
विद्युत् प्राधिकरणले पोखरामा भूमिगत वितरण प्रणालीमार्फत विद्युत् आपूर्ति सुरु गरेको छ । पहिलो चरणमा पोखराको कुँडहर १३२/११ केभी सबस्टेसनदेखि पश्चिमतर्फ अमरसिंह च…
१२ मंसिरभित्र बक्यौता तिर्न प्राधिकरणको अल्टिमेटम : फेरि पनि अटेर गरे उद्योगको पुनः लाइन काट्ने चेतावनी
३५ उद्योगले नियमित महसुल तिरे पनि प्रिमियम महसुल तिर्न अझै आनाकानी गर्दै नेपाल विद्युत् प्राधिकरणले उद्योगीहरूलाई विद्युत्को प्रिमियम महसुल बक्यौता …
नेपालको बिजुली बंगलादेशलाई बेच्न बाटो खुल्यो : ४० मेगावाट विद्युत् बेच्न त्रिपक्षीय सम्झौता, बर्सेनि सवा अर्ब आम्दानी
पाँच वर्षसम्म वर्षको पाँच महिना निर्यात हुनेछ विद्युत्
२० दिनमा काटियो महसुल तिर्न नसकेका २१ हजार परिवारको बिजुली
मासिक ३० रुपैयाँ महसुल तिर्न नसकेका विपन्नलाई नियम लाग्यो, घरै अन्धकार बनाइयो, सवा आठ अर्ब बक्यौता नतिर्ने हुनेखाने उद्योगीको पक्षमा सरकार नै उभियो, न लाइन का…
नेपालबाट छिट्टै बिजुली किन्ने बंगलादेशको चाहना
बंगलादेशको अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले नेपालसँगको ऊर्जा सहकार्यलाई छिटो अगाडि बढाउने चाहना व्यक्त गरेका छन् । मंगलबार दिउँसो बंगलादेशका लागि नेपा…
नारायणीपारिको सुस्तामा पुग्यो राष्ट्रिय प्रसारणलाइनको बिजुली
नारायणी नदीको एक हजार पाँच सय ७१ मिटर लामो झोलुंगे पुलको भार व्यवस्थापन र विद्युतीय सुरक्षाको मापदण्ड पालना हुने गरी दायाँ–बायाँबाट ११ केभी लाइन निर्माण गरी पुर्याइयो सुस्तामा विद्युत्
काठमाडौंका यी स्थानमा काटिँदै छ आज बिजुली
काठमाडौंको प्रमुख स्थानमा भूमिगत प्रसारणलाइनको काम गर्ने प्रयोजनका लागि आज बिजुलीको लाइन काटिने भएको छ। नेपाल विद्युत् प्राधिकरणले एक सूचना प्रकाशित गरी रत्नपा…