अनिवार्य अवकाश र सेवा अवधिको प्रस्तावले निजामती प्रशासनमा तरंग, विधेयकको प्रस्तावपछि ५३८ कर्मचारीको राजीनामा
३० वर्षे सेवा अवधि र ५५ वर्षे उमेरहद पूरा गरेका कर्मचारीलाई अनिवार्य अवकाश दिने संघीय निजामती सेवा विधेयकको प्रस्तावले निजामती प्रशासनमा हलचल ल्याएको छ । विध…
सरुवा नमान्ने कर्मचारीमाथि सरकारको कडा कदम : रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुल्न परिपत्र
सरुवा भएका कर्मचारी खटाएका कार्यालयमा हाजिर नहुने समस्या बढेपछि सरकारले कडा कदम चालेको छ । कर्मचारीलाई खटाइएको कार्यालयमा जान रमाना रोक्ने कार्यालय प्रमुख र …
राहत तथा पुनर्स्थापनाका लागि कर्मचारीको तलबबाट १० दिनसम्मको तलब काटिने
संघीय सरकारका कर्मचारीबाट मात्रै उद्धार कोषमा करिब ३६ करोड योगदान हुने अनुमान, विपत् व्यवस्थापनका लागि बिदाको दिनसमेत कर्मचारी खटाइने रसुवा वि…
११ सचिव, ७२ सहसचिव र १३९ उपसचिवसहित २,६७० कर्मचारीको दरबन्दी कटौती
१ सहसचिव, ७ उपसचिव, २३ अधिकृत, ८ नासु र २९ खरिदारसहित ९३ दरबन्दी थप, २,५७७ कर्मचारी परे फाजिलमा
देशभर ५० हजारभन्दा बढी अस्थायी करार र ज्यालादारीका कर्मचारी
संघका करार कर्मचारी व्यवस्थापनबारे अध्ययन गर्न समिति गठन
यो वर्ष दुई हजार कर्मचारी हुँदै छन् अवकाश
यो वर्ष दुई हजार कर्मचारी अवकाश हुँदै छन्। अवकाश भएर जाने कर्मचारीको विकल्पमा पनि लोकसेवाले हरेक वर्ष नयाँ विज्ञापन खोल्छ । चालू आवमा पनि करिब दुई हजार…
नौ दिनमै ५४ कर्मचारीले दिए राजीनामा
राजीनामा दिनेमा तीन सहसचिव, पाँच उपसचिव, तीन शाखा अधिकृत र बाँकी त्यसभन्दा मुनिका कर्मचारी
बिदा लिएर विदेशमै बसेका कर्मचारीमाथि सरकारको कडाइ : पिआर लिएर सम्पर्कविहीन बनेका कर्मचारीविरुद्ध कारबाही सुरु
अध्ययन तथा अन्य प्रयोजनका लागि बिदा स्वीकृत गराएर वर्षौँसम्म विदेशमै बसोबास गर्ने र कार्यालयसँग सम्पर्कविहीन रहने कर्मचारीमाथि सरकारले कठोर कारबाही प्रक्रिया थाले…
एकैपटक साढे १५ हजार कर्मचारीलाई अवकाश दिने सरकारको योजना
प्रशासनिक संरचनामा व्यापक फेरबदलको गृहकार्य किताबखानाको तथ्यांक : ५५ वर्षभन्दा माथिका करिब ७,२००, ३० वर्षभन्दा बढी सेवा अवधि पुगेका करिब ५,२०० र दुवै…
कर्मचारीको तलब बढ्दा ढुकुटीमा थप ६० अर्ब व्ययभार
सरकारले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी बजेटमार्फत घोषणा गरेको तलब वृद्धिले राज्यकोषमा थप ६० अर्ब रुपैयाँ व्ययभार हुने भएको छ । आर्थिक वर्ष ०८३/८४ को बजेट…
बजेटले कर्मचारी उत्साही : बेसिक तलबमा १०% बढ्यो, १०% प्रोत्साहन भत्ता पनि थपियो
सरकारले राष्ट्रसेवक कर्मचारीहरूको तलब वृद्धि गरेको छ । आगामी साउनदेखि लागू हुने गरी गरिएको नयाँ व्यवस्थाअनुसार अब कर्मचारीहरूले न्यूनतम मासिक ४० हजार रुपैयाँ…
विधि र विवेक प्रयोगमा कमजोरी, त्रासमा कर्मचारी
सरकारले चालेका कतिपय कदम र गरेका गतिविधि विधिसम्मत नदेखिएको भन्दै आलोचना पनि भएका छन् । नतिजा दिने नाममा विधिको प्रयोग र विवेक नअपनाएको आरोप लागेका छन् । …
स्थानीय जनप्रतिनिधि र कर्मचारीबिचको द्वन्द्व समाधान गर्न उच्चस्तरीय समिति गठन
सरकारले स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारीबिच हुने विवाद समाधानका लागि उच्चस्तरीय समिति गठन गरेको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन…
निजामती कर्मचारी ऐनमा समेटिनुपर्ने विषय
नेपाललाई ‘निजामती’ होइन, ‘लोकसेवा’केन्द्रित प्रशासन चाहिन्छ, जहाँ कर्मचारीको पहिचान राजनीतिक दल होइन, पेसागत निष्ठा हुन्छ …
कर्मचारीले दलीय सदस्यता लिए बर्खास्त, मुख्यसचिव र सचिवको पदावधि दुई वर्ष
ट्रेड युनियन खारेज, सचिव र सहसचिवलाई दुईवर्षीय कुलिङ पिरियडको व्यवस्था, सेवाअवधि ६० वर्ष पुर्याइयो
दुई हजार ‘पहुँचवाला’ कर्मचारी दुई वर्षभन्दा लामो समयदेखि सिंहदरबारभित्रै
काठमाडौं उपत्यकाभित्र घुमी–घुमी जागिर खाने साढे चार हजार
समायोजन भएर प्रदेश र स्थानीय तह पठाइएका कर्मचारीका गुनासैगुनासा
निजामती कानुन अघि बढाउनै लाग्दा अहिले कर्मचारीमा चासो र चिन्ता बढेको छ । यसैमाझ समायोजन भएर प्रदेश र स्थानीय तहमा पठाइएका कर्मचारी पनि आफ्नै गुनासा छन् । …
कर्मचारी कुटिएको विरोधमा सिराहा नगरपालिकाका कर्मचारी आन्दोलनमा
कर्मचारीहरूको आन्दोलनका कारण नगरपालिकाको सम्पूर्ण कामकाज बन्द
सुरक्षाकर्मी र कर्मचारीले मत दिन पाउँछन् कि पाउँदैनन् ?
२१ फागुनको निर्वाचनमा चुनावी प्रयोजनका लागि खटिने सुरक्षाकर्मी र कर्मचारीले खटिएकै स्थानबाट मतदान गर्न पाउनेछन् । तर, उनीहरूलाई समानुपातिक प्रणालीतर्फ मात्रै यस्…
कर्मचारी समूह विकासका लागि अध्ययन कार्यदल
मन्त्रालयगत कर्मचारी समूह (क्याडर प्रणाली) विकासका लागि अध्ययन गर्न कार्यदल गठन हुने भएको छ । सोमबार मुख्यसचिव सुमनराज अर्यालको अध्यक्षतामा बसेको सचिवस्तरीय बैठकल…