सुवास भट्ट
सुवास भट्ट नयाँ पत्रिकामा सार्वजनिक प्रशासन र सुशासन विषयमा कलम चलाउने रिर्पोटर हुन् । उनी विगत ६ वर्षयता पत्रकारितामा सक्रिय छन् ।
संसद् पुग्यो संघीय निजामती विधेयक : आरक्षण व्यवस्था फराकिलो, महिलाको हिस्सा बढाएर ५० प्रतिशत
विद्यमान आरक्षणसम्बन्धी व्यवस्थालाई फराकिलो बनाउँदै सरकारले संघीय निजामती सेवा विधेयक संसद्मा दर्ता गरेको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्र…
१ दिन अघि
सरकारले टुंग्यायो निजामती विधेयक, दुई दिनभित्र संसदमा लैजाने तयारी
३० वर्षे सेवावधि वा ५५ वर्षे उमेरहदको प्रावधान, ५,७२६ कर्मचारीले अवकाश पाउने, दुईवर्षे कुलिङ पिरियडको व्यवस्था
३ दिन अघि
प्रधानमन्त्री र १६ मन्त्रीका सल्लाहकार र स्वकीय १२८ जना
केही मन्त्रीले मन्त्रालयमातहतका अन्य निकायमा नियुक्ति दिएर सचिवालयमा काम गराएका छन्
४ दिन अघि
भोटेकोशी बाढीका विस्थापितलाई कहाँ र कसरी गरिँदै छ पुनर्स्थापना ?
पुनर्स्थापनाका लागि भूमि व्यवस्था मन्त्रालयले गर्यो नुवाकोटमा २ हजार ६६५ रोपनी ६ आना, रसुवामा ५९१ रोपनी ९ आना र धादिङमा २२ रोपनी जग्गा पहिचान, विस्थापितला…
१ हप्ता अघि