साफ यू–२० फुटबल च्याम्पियनसिपअन्तर्गत आज नेपाल र भारत प्रतिस्पर्धा गर्दै छन् ।
दुवैले आफ्नो तेस्रो खेल खेल्दै छन् । नेपालले यसअघिका दुई खेल जित्दै ६ अंक बटुलिसकेको छ । भारतले भने एक खेल मात्र जितेको छ ।
भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा सवा सात बजेबाट खेल सुरु हुनेछ । यस खेलमा विजयी भए नेपाल प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछ । यसैले आजको खेललाई नेपालले निकै महत्वपूर्ण मानेको छ ।
यसअघि नेपालले माल्दिभ्सलाई ४–० र श्रीलंकालाई ३–० गोलअन्तरले पराजित गरेकाले नेपाल उच्च मनोबलका साथ मैदानमा उत्रनेछ ।
आज नेपाल र भारत भिड्दै
नेपाललाई दुई स्वर्णसहित ६ पदक
४ हप्ता अघि
सिटीले वित्तीय नियम उल्लंघन गरेको ठहर
४ हप्ता अघि
सुझावित समाचार
रेवाहाङ फेयरको फराकिलो जित
संखुवासभा/ पहिलो मझिय नाइन ‘ए’ साइड स्मृति फुटबल प्रतियोगिताको उद्घाटन खेलमा घरानको रेवाहाङ फेयर फुटबल महिला ट…
२६औँ आहारारा पोखरा गोल्डकप ५ माघदेखि
२६औँ आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता आगामी ५ माघदेखि हुने भएको छ । सहारा क्लब पोखराका अध्यक्ष केशवबहादुर थापाले प्रति…
प्रिमियर लिगमा गोल गर्न संघर्षरत लिभरपुल
इजिप्टका मोहमद सलाहले क्लब छाडेपछि लिभरपुलको फिनिसिङ लाइन कमजोर, इंग्लिस प्रिमियर लिगका प्रत्येक खेलमा गोलका लागि संघर्षरत
५ मंसिरदेखि झापा महिला गोल्डकप
आगामी ५ देखि १२ मंसिरसम्म हुने गोल्डकप विजेताले ११ लाख र उपविजेताले पाँच लाख ५० हजार रुपैयाँ पाउने
उद्घाटन खेलमा लुम्बिनीले सुदूरपश्चिमको सामना गर्दै
तेस्रो संस्करणको एनपिएलको उद्घाटन खेलमा आज (सोमबार) साबिक विजेता लुम्बिनी लायन्सले दुईपटकको उपविजेता सुदूरपश्चिम रोयल्सको सामन…
तेस्रो नेपाल प्रिमियर लिग–२०२६ : आइसिसीको मान्यतापछि विदेशी खेलाडीको आकर्षण
टेस्ट मान्यताप्राप्त राष्ट्रका सक्रिय तथा अनुभवी खेलाडीदेखि अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा प्रभावशाली प्रदर्शन गरेका क्रिकेटर आठ टोलीमा आबद्ध