खोटाङको मात्तिमबिर्ता केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प (अपडेट)

आइतबार, १५ साउन, २०७९
डिजिटल संस्करण

खोटाङको साकेला गाउँपालिका– ४ को मात्तिमबिर्ता केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज बिहान ८:१३ बजे ६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।     

भूकम्पबाट के–कति क्षति भयो भन्नेबारे कुनै विवरण प्राप्त भएको छैन । 

See More On

सुझावित समाचार