पद्य मैनाली सचिवमा बढुवा, पूर्वाधार मन्त्रालयमा पदस्थापन

सोमबार, १९ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं/ सरकारले सहसचिव पद्यकुमार मैनालीलाई सचिवमा बढुवा गरेको छ। पूर्वाधार मन्त्रालयका सचिव गोपाल सिग्देलले अवकाश पाएपछि रिक्त पदमा मैनालीको बढुवा भएको हो। 

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बढुवा गरी पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। 

सुझावित समाचार