हिमपातपछि खुलेको हुम्ला : आँगनभरि हिउँ, घमाइला डाँडाकाँडा (फोटोफिचर)

बिहिबार, १३ माघ, २०७८
डिजिटल संस्करण

केही दिनको लगातारको हिमपातपछि बिहीबार हुम्लाको आकाश खुलेको छ। मौसम सफा भएसँगै डाँडाकाँडा र हिमालमा चाँदीझैँ हिउँ टल्केको देखिएको छ। घाम लागे पनि यस क्षेत्रमा चिसो भने कम भएको छैन। हिमपात भएपछि जेठासी बाली राम्रो हुने भएसँगै जिल्लाका कृषक खुसी देखिएका छन्।

तस्बिरहरू :

सुझावित समाचार