ग्यास नपाएपछि सडकमा दाउराले भात पकाएर विरोध प्रदर्शन (तस्बिरहरू)

बिहिबार, २५ भदौ, २०८३
डिजिटल संस्करण

अखिल क्रान्तिकारी विद्यार्थी संगठनले काठमाडौंको रत्नराज्य क्याम्पसअगाडि दाउरा बालेर भात पकाउँदै विरोध प्रदर्शन गरेको छ। देशभर देखिएको ग्यास अभाव र आपूर्ति समस्याको विरोधमा विद्यार्थीहरूले सरकारविरुद्ध प्रदर्शन गरेका हुन्।

सुझावित समाचार