हुम्लामा मध्यराति बाढीको कहर
हुम्लाको चंखेली गाउँपालिका– ५, नेप्काको मेला गाउँमा मंगलबार राति असिनापानीसँगै आएको भलबाढीले घरगोठ पुर्नुका साथै पशुधनको क्षति गरेको छ । बाढीले स्था…
वर्षाले हुम्लाकाे चंखेलीमा विद्यालय बगायो
हुम्लाको चंखेली गाउँपालिकामा गएराति आएको भीषण वर्षाले विद्यालय र बस्तीमा क्षति पुर्‍याएको छ । गाउँपालिकाको वडा नम्बर ५, नेप्कास्थित गाउँमा क्षति पु…
योजना बनेको ३१ वर्षपछि राष्ट्रिय सडक सञ्जालमा जोडियो हुम्ला सदरमुकाम
६ सय ८२ किमि लामो कर्णाली करिडोर भारतीय सीमा रुपैडियादेखि चीनको सिमाना हिल्सासम्म पुग्छ
हुम्ला साक्षर जिल्ला घोषणा हुने
आगामी जेठ ९ गते हुम्ला साक्षर जिल्ला घोषणा हुने भएको छ । यहाँका १५ देखि ६० वर्ष उमेर समूहका ९६.०४ प्रतिशत नागरिक साक्षर भएसँगै साक्षर जिल्ला घोषणा गर्न लागिएक…
सुर्खेतबाट कर्णालीका तीन जिल्लामा तारा एयरको उडान सुरु
सुर्खेत विमानस्थलबाट कर्णालीका तीन जिल्लामा बुधबारबाट तारा एयरले उडान सुरु गरेको छ। हुम्ला, मुगु र जुम्लामा तारा एयरले उडान सुरु गरेको हो। हप्ताको …
तीन दिनपछि हुम्लाबाट पुनः हवाई उडान
सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सिमकोट विमानस्थलमा तीन दिनपछि हवाई उडान पुनः सुरु भएको छ। यहाँ दसैँको अघिल्लो दिन मात्र हवाई उडान भएको थियो। …
दलित समुदायले प्रयाेग गर्ने खानेपानीकाे पाइप काटियाे
ताँजाकोट गाउँपालिका- ३ को दलित बस्तीमा ल्याएको खानेपानीको मुहानमा विवाद भएको छ। विगत लामो समयदेखि प्रयोग गर्दै आएको वडा नम्बर ३ को मेलपानी बस्तीमा ल्याइए…
मौसमी फ्लुका बिरामीले भरिए स्वास्थ्य संस्था
हुम्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालिकामा गएको शनिबारदेखि मौसमी फ्लुका बिरामीको संख्या बढेको छ। अदानचुली– ५ र ६ मा मौसमी फ्लुका बिरामीको चा…
हुम्लामा ८२ प्रतिशत बालबालिकाले लगाए खोप
हुम्लामा ८२ प्रतिशत बालबालिकाले दादुरा–रुबेलाविरुद्धको खोप लगाएका छन् । सातवटा स्थानीय तह रहेको जिल्लामा गत फागुन २५ देखि यही चैत ७ गतेसम्म दादु…
सात महिनाअघि बरामद चार सय ३४ कार्टुन अवैध चिनियाँ मदिरा गोदाममै थन्कियो
गत साउन महिना हिल्सानाकाबाट निकासी भएको चार सय ३४ कार्टुन अवैध चिनियाँ मदिरा हिल्सा प्रहरीले बरामद गरेकाे थियाे। बरामद गरिएको मदिरा हिल्सा प्रहरीले सात महि…
पाँच दिनदेखि हिमाली क्षेत्रकाे हवाई उडान प्रभावित
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्ला जिल्लामा पाँच दिनदेखि हवाई सेवा प्रभावित भएको छ। नेपालगन्जमा बाक्लो हुस्सु–कुहिरोका कारण कर्नालीको हुम्ला, मुगु, ज…
हुम्लाको तापक्रम माइनस १० डिग्री सेल्सियस
हिमाली जिल्ला हुम्लामा आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ। हिउँदयाममा हिमपात नभए पनि यस वर्ष अत्यधिक चिसो महसुस गरिएको स्थानीय बताउँछन्। जिल्लाको मौसममा…
सल्लीखोलामा मोटर गुड्ने पक्की पुल निर्माण, तीनवटा अझै अलपत्र
उत्तरी नाम्खा गाउँपालिकाको सल्लीखोलामा पक्की पुल निर्माण गरिएको छ। साढे ६ वर्षपछि सल्लीखोलामा मोटर गुड्ने पक्की पुल निर्माण भएको हो। हिल्सा–सिमकोट…
जन्मेको १२ दिनमा आमा गुमाएकी शिशुको प्रदेश अस्पतालमा उपचार
जन्मेको १२ दिनमा आमा गुमाएकी शिशुको कर्णाली प्रदेशस्थित कालागाउँमा उपचार भइरहेको छ। २३ वर्षीया आमा अंशु बुढाको उपचारका क्रममा बाजुरास्थित कोल्टी प्राथमिक स्…
जहाज कुर्दाकुर्दै सुत्केरीले गुमाइन् ज्यान
नेपालगन्जको जहाज कुर्दाकुर्दै एक सुत्केरीको ज्यान गएको छ। जहाजको प्रतीक्षा गर्दागर्दै हुम्लाको ताजाकोट गाउँपालिका– ५ की २३ वर्षीया अंशु बुढाको ज्यान गएको छ…
नवविवाहिता जोडीले पुल तरे बलि अनिवार्य !
मुगु खत्याड गाउँपालिका– १० रिगा गाउँकी २१ वर्षीया मानदेवी उपाध्ययाले गत ०७९ साउनमा सोरू गाउँपालिका–६ जिमा गाउँ भागीविवाह गरिन्। खत्या…
हुम्लाको दुर्गम गाउँमा फोरजी सेवा सञ्चालन
वर्षौँदेखि टेलिफोन तथा इन्टरनेटको समस्या झेलिरहेका ताँजाकोट गाउँपालिका दुर्गम गाउँमा फोरजी सेवा सञ्चालनमा आएको छ। मंगलबारदेखि ताँजाकोट गाउँपालिकालगायतक…
हुम्लाको चार पालिका केन्द्रमा गाडी पुग्यो
देशको एक मात्रै राष्ट्रिय सडक सञ्जालको पहुँच नपुगेको हुम्ला जिल्लाको सदरमुकाम सिमकोट हो। ७६ जिल्लाको सदरमुकामसम्म गाडी गुड्न थालेका छन्। हुम्लाको सदरमुकाम सिमको…
जडीबुटीकाे मुहानमै प्रशोधन केन्द्र १० वर्षदेखि अलपत्र
चंखेली गाउँपालिका– १ स्थित रिमी गाउँमा रहेको महादेव जडीबुटी प्रशोधन केन्द्र १० वर्षदेखि अलपत्र अवस्था छ। ०७० सालमा निर्माण गरिएको जडीबुटी प्रश…
हुम्लाका खाद्य डिपोमा भाेलिदेखि ढुवानी हुने
समाचार प्रभाव