जलवायु न्यायको माग गर्दै प्रदर्शन (तस्बिरहरू)

बिहिबार, २५ भदौ, २०८३
डिजिटल संस्करण

राष्ट्रिय जेन–जी नागरिक अभियानले काठमाडौंमा जलवायु न्यायको माग गर्दै प्रदर्शन गरेको छ । प्लेकार्डसहित माइतीघर मण्डलामा भेला भएर अभियानमा संलग्न रहेकाहरूले जलवायु न्यायका लागि प्रदर्शन गरेका हुन् ।

यही महिना गएको भोटेकोशी बाढी अन्य देशका कारण उत्पन्न जलवायु परिवर्तनका कारण भएको र यसको मारमा नेपाल परेको भन्दै उनीहरूले क्षतिपूर्ति माग गर्दै प्रदर्शन गरेका हुन् ।

सुझावित समाचार