सिंहदरबार परिसरमा एक महिना अघिदेखि सुपथ मूल्य पसल सञ्चालनमा छन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गत साउन २८ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गरेको हो।
बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म खुल्ने पसलबाट सिंहदरबार प्रवेश गर्ने सबैले सामान खरिद गर्न सक्छन्। विशेष गरी दाल तथा कर्णालीको मार्सी चामललगायतका स्थानीय उत्पादनप्रति ग्राहकको आकर्षण देखिएको छ।
पसलमा दैनिक २ लाख रुपैयाँभन्दा बढीको सामान बिक्री हुँदै आएको छ। बिक्री केन्द्र प्रमुख जयचन्द्र न्यौपानेका अनुसार हालसम्म ४२ लाख रुपैयाँभन्दा बढीको कारोबार भइसकेको छ।
हेर्नुस् तस्बिरहरू :
2026-09-17-05-16-04.jpeg)
2026-09-17-05-15-58.jpeg)
2026-09-17-05-15-52.jpeg)
2026-09-17-05-15-44.jpeg)
2026-09-17-05-15-36.jpeg)
2026-09-17-05-15-28.jpeg)
2026-09-17-05-15-14.jpeg)
2026-09-17-05-15-02.jpeg)
2026-09-17-05-14-55.jpeg)
2026-09-17-05-14-46.jpeg)