आजदेखि काठमाडौंमा इन्द्रजात्रा सुरु (तस्बिरहरू)

बुधबार, ७ असोज, २०८३
डिजिटल संस्करण

आजदेखि काठमाडौंमा इन्द्रजात्रा सुरु भएको छ। आज बिहान ७:४७ बजेको शुभसाइतमा हनुमानढोका दरबार क्षेत्रस्थित कालभैरवपरिसरमा लिंगाे ठड्याएर इन्द्रध्वजोत्थान गरिएको हो। इन्द्रध्वजोत्थानसँगै यस वर्षको इन्द्रजात्रा औपचारिक रूपमा सुरु भएको छ।

सुझावित समाचार