प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

सोमबार, १० माघ, २०७८
डिजिटल संस्करण

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री देउवाले ३ बजेका लागि मन्त्रिपरिषद् बैठक आह्वान गरेका हुन्। बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्नेछ।

सुझावित समाचार