अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको चाप (फोटोफिचर)

सोमबार, ५ पुष, २०७८
डिजिटल संस्करण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको चाप बढ्न थालेको छ। कोरोना महामारीका कारण लामो समय बन्द भएर पछिल्लो समय अस्ट्रेलियाले उडान खुला गरेसँगै अन्तर्राष्ट्रिय विमानस्थलमा चाप बढेको हो। कोरोनाको नयाँ भेरियन्टहरू देखिइरहँदा विमानस्थलमा भने सामान्य स्वास्थ्य मापदण्डसमेत पालना भएको देखिन्न। सोमबार बिहान ५ बजेअघि हामीले विमानस्थल टर्मिनलमा यस्तो दृश्य देख्यौँ :

सुझावित समाचार