मौसमका कारण अवरुद्ध सुकेटार विमानस्थल साढे तीन महिनापछि सञ्चालनमा
दसैँ–तिहारमा सातामा तीन दिन उडान हुने
पोखरा र गौतमबुद्ध विमानस्थलमा पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्कमा थप दुई वर्ष छुट
सरकारले ०८५ भदौ मसान्तसम्म पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियमित अन्तर्राष्ट्रिय उडानका लागि पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्कमा पूर्ण छुट दिने…
विमानस्थलबाट सुनचाँदीका गहना अवैध तरिकाले विदेश पठाउन खोज्ने दुई कार्गोका सञ्चालक २४ घण्टामै रिहा
नेपालबाट गैरकानुनी ढंगले सुनचाँदीका गहना विदेश लैजान खोज्ने कार्गोका दुई सञ्चालक पक्राउ परेका २४ घण्टा नबित्दै छुटेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित…
अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमनमा प्लास्टिकजन्य सामग्री प्रतिबन्ध
मुलुककै सबैभन्दा व्यस्त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालय परिसरभर प्लास्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध लगाइएको छ। विमानस्थलस्थित अध्यागमन …
गण्डकीका सातमध्ये चार विमानस्थल प्रयोगविहीन, थप एउटा बनाउन डिपिआर तयार
गण्डकी प्रदेशमा रहेका सातमध्ये चार विमानस्थल प्रयोगविहीन छन्। कास्कीको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र पोखराको पुरानो विमानस्थल तथा मुस्ताङस्थित जोमसोम विमानस्थल म…
‘मौसमी वाचा’ बन्दै मझगाउँ र टीकापुर विमानस्थल
सुदूरपश्चिम तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा एउटा मात्र धनगढी विमानस्थल सञ्चालनमा छ। यहाँ नियमित उडान हुन्छ। तर, कैलालीको पूर्वी क्षेत्र टीकापुर र कञ्चनपुर…
कोल्टीबाहेक सबै बन्द छन् सुदूरपश्चिम पहाडका विमानस्थल
सुदूरपश्चिमका पहाडी जिल्लामा रहेका सातमध्ये बाजुराको कोल्टी विमानस्थल मात्र सञ्चालनमा छ। बझाङ, डोटीको दिपायल, बैतडीको पाटन तथा अछामका साँफेबगर र कमलबजार विम…
हतारमा जंगल फाँडियो, सगरमाथा विमानस्थलको छैन टुंगो
उदयपुरको त्रियुगा नगरपालिका– १ र २ को जोगीदह क्षेत्रमा सगरमाथा विमानस्थल निर्माण गर्ने भन्दै ०७८ मै १०५ हेक्टरका रुख फँडानी गरिसकिएको छ। विमानस्थललाई आव…
खोटाङका तीनमध्ये एउटा विमानस्थल मात्र संचालनमा, कच्ची छँदा नियमित उडान, कालोपत्रेपछि बन्द
खोटाङमा रहेका तीनमध्ये खाल्लेस्थित मनमाया राई खानीडाँडा विमानस्थलमा मात्र नियमित उडान भइरहेको छ। खोटेहाङ गाउँपालिका–४, बडकादियालेको थामखर्क विमानस्थल र रावा…
अर्बौँ लगानी भएका २० विमानस्थल बेवारिसे
आवश्यकताको अध्ययन नै नगरी हवाई नीतिसमेत उल्लंघन गरेर जथाभावी विमानस्थल निर्माण गर्दा राज्यकोषको अर्बौँ लगानी बालुवामा पानीसरह भएको छ, उडानयोग्य रहेर पनि बन्…
बन्दपछि खुलेकाे विमानस्थलमा बढ्यो भिड (फोटोफिचर)
सोमबारको आन्दोलनले बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेसँगै हवाई यात्रुको चाप बढेको छ । अहिले आन्तरिक टर्मिनलतर्फ यात्रुको भिड बढी छ। सडकमार्ग बन्द भएक…
विमानस्थलमा दुई महिनादेखि सुन बरामद ठप्प
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुन तस्करीका लागि पनि बदनाम छ। विगतमा विमानस्थलकै कर्मचारीको मिलेमतोमा ठुलो मात्रामा सुन तस्करी भएको बाहिर आइसकेको छ। मिले…
विमानस्थलमा ‘बडी स्क्यानर’ नहुँदा सजिलै तस्करी हुन्छ लागुऔषध र सुन
गत २१ साउनको बिहान ब्राजिलियन युवती इमिली फेरिरा करिब दुई केजी कोकिन बोकेर दोहा हुँदै काठमाडौं आइपुगिन् । आगमनतर्फको जाँचमा उनी सहजै पास भइन् । आगमन कक्षक…
विमानस्थलमा अलपत्र परेका यात्रु उड्न थाले
खाडी मुलुकका उडान रद्द भएपछि सोमबार रातिदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेका यात्रु उडान सञ्चालन भएसँगै गन्तव्यतर्फ उड्न थालेका छन्। सोमबार रात…
मझगाउँ विमानस्थलमा कालोपत्रे
६० मिटर लम्बाइ ९० मिटर चौडाइ रहेको पार्किङस्थलको काम अघि बढेसँगै निर्माणकार्य समयमै सम्पन्न हुने विश्वास, विमानस्थल पुनः सञ्चालनका लागि स्थानीयस्तरबाट दबाब सि…
भैरहवामा अन्तर्राष्ट्रिय उडान फेरि ठप्प
कात्तिकदेखि नियमित उडान गर्दै आइरहेका फ्लाई दुबई, थाई एयर एसिया र जजिरा एयरवेजले रोके भैरहवा उडान
चारैतिर आगो लागेपछि त्रिभुवन विमानस्थल ४० मिनेट बन्द
आन्तरिक उडान पोखरा, भैरहवालगायत गन्तव्यमा डाइभर्ट, अन्तर्राष्ट्रिय विमान भने एक घण्टाभन्दा बढी आकाशमै होल्ड गराएर अवतरण शुक्रबार आन्दोलनमा उत्रिएका राजावाद…
विमानस्थल विस्तारमा ३५ प्रतिशत प्रगति
दुई महिनादेखि राति ८ घण्टा विमानस्थल बन्द गरेर ‘ट्याक्सी–वे’, ह्यांगर र अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई पार्किङ क्षेत्र निर्माण गरिँद दुई महिनाअघि सुरु भएको त्…
त्रिभुवन विमानस्थलबाट नौ महिनामा साढे ६८ लाखले गरे यात्रा
सन् २०२४ को नौ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर ६८ लाख ३८ हजारले हवाई यात्रा गरेका छन् । जसमध्ये ३२ लाख आठ हजार आन्तरिक र ३६ लाख ३० हजारले अन्तर्राष्…
दसैँले रोक्न नसकेको विमानस्थलको दृश्य : जहाँ मुुटु भक्कानु पारेर एक–आपसमा छुट्टिन्छन् आफ्नाहरू (फोटोफिचर)
देशमा महान् पर्व दसैँको चहलपहल सुरु भएको छ । मनमा अनेकौँ पीर व्यथा भए पनि एकैछिनलाई भुलेर सहरबाट गाउँ फर्किनेहरूको ठुलो भिड लागिरहेको छ । तर, त्रिभुवन अन्त…