प्रचण्डले भने- केपी ओली कसैको गोटी हो

मंगलबार, १४ पुष, २०७७
डिजिटल संस्करण

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओली कसैको गोटी भएको बताएका छन् । 

मंगलबार काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले ओलीले अरूकै निर्देशनमा प्रतिनिधिसभा विघटन गरेको दाबी गरे  । 

प्रचण्डले अहिलेको प्रतिगमनविराेधी लडाइँ जीवन–मरणको संघर्ष भएको बताउँदै भने, ‘यो जीवनमरणको संघर्ष हो । भोलि नै अर्को चरणको कार्यक्रम तयारी गर्दै छौँ । योभन्दा अलि कडा । म केपीजस्तो ढाँटछल गर्ने मान्छे होइन, हामी अन्तिमसम्म लड्छौँ । तपाईंहरूले तयारी गर्दा हुन्छ, हामी छोड्नेवाला छैनौँ । तपाईंहरूले के–के गर्ने हो, गरे हुन्छ ।’ 

See More On

सुझावित समाचार