१०औँ राष्ट्रिय खेलकुद मूल आयोजक समितिको बैठक सुरु

आइतबार, १८ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता– २०८३ मूल आयोजक समितिको बैठक सुरु भएको छ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा सुर्खेतको वीरन्द्रनगरमा बैठक सुरु भएको हो।

राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा कर्णाली खेलकुद विकास परिषद्को सहआयोजनामा आगामी मंसिर १६–२७ गतेसम्म प्रतियोगिता सञ्चालन हुँदै छ।

सुझावित समाचार