१४ मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

रक्षा र उद्योग मन्त्रालय प्रधानमन्त्रीले नै राखे

शुक्रबार, १३ चैत, २०८२
डिजिटल संस्करण
१४ मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

तस्बिर : अमुल थापा/ नयाँ पत्रिका

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँगै १४ मन्त्रीले शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलसँग उनीहरूले शपथ लिएका हुन्। 

प्रधानमन्त्रीले रक्षा र उद्योग आफैँसँग राखेका छन्। 

को–को बने मन्त्री ?
डा. स्वर्णिम वाग्ले – अर्थ
सुदन गुरुङ – गृह 
शिशिर खनाल – परराष्ट्र 
सुनील लम्साल – भौतिक पूर्वाधार 
विराजभक्त श्रेष्ठ – ऊर्जा 
खड्गराज पौडेल – पर्यटन 
सस्मित पोखरेल – शिक्षा 
निशा मेहता – स्वास्थ्य 
विक्रम तिमिल्सिना – सञ्चार 
प्रतिभा रावल – संघीय मामिला 
सोविता गौतम – कानुन मामिला 
गीता चौधरी – कृषि तथा पशुपक्षी 
दीपककुमार साह – श्रम रोजगार 
सीता वादी – महिला 

See More On

सुझावित समाचार