तारेखका लागि रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा

शुक्रबार, २३ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने तारेखका लागि काठमाडौं जिल्ला अदालत पुगेका छन्।

अदालतमा उनी कुन मुद्दाको सिलसिलामा उपस्थित भएका हुन् र तारेखको प्रक्रिया कहिले पूरा हुन्छ भन्नेबारे थप विवरण आउन बाँकी छ।

सुझावित समाचार