सोलुखुम्बुमा त्रिपक्षीय टक्कर

शनिबार, २३ फागुन, २०८२
डिजिटल संस्करण

सोलुखुम्बु जिल्लामा त्रिपक्षीय टक्कर देखिएको छ। पछिल्लो मतपरिणामअनुसार तीन उम्मेदवारबिच सय मत भन्दा कम अन्तर छ। 

यहाँ नेपाली कांग्रेसका प्रकाशसिंह कार्कीले २०९६ मतसहित अग्रता लिएका छन् भने दोस्रो स्थानमा रहेका एमालेकी कल्पना राईको २०५४ र तेस्रो स्थानमा रहेका नेकपामा असिम राईको २०२५ मत छ। 

चौथौ स्थानमा रहेका श्रम संस्कृति पार्टीका वियस राईको ५८८ र रास्वपाका ऋषि धन थुलुङराईको ४९० मत रहेको छ।  

सुझावित समाचार