सोलुखुम्बुमा त्रिपक्षीय टक्कर
सोलुखुम्बु जिल्लामा त्रिपक्षीय टक्कर देखिएको छ। पछिल्लो मतपरिणामअनुसार तीन उम्मेदवारबिच सय मत भन्दा कम अन्तर छ। यहाँ नेपाली कांग्रेसका प्रकाशसिंह कार्की…
सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता
विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता भएका छन्। बेपत्ता हुनेमा एक नेपाली र एक बेलायती नागरिक रहेका छन्। मंगलबार सगरमाथा चुचुरोबाट…
सोलुखुम्बुमा डढेलोले १० घर जले, दर्जनौँ पशुचौपाया हताहत
हिमाली जिल्ला सोलुखुम्बुमा जंगलको डढेलो गाउँमा सल्किँदा १० घर जलेर नष्ट भएका छन्। आगोले एक दर्जनभन्दा बढी गाई, भैँसीको गोठ जल्नुका साथै पशुचौपायासमेत हताहत भ…
चैतको हिउँले खुम्बु क्षेत्र सेताम्मे
सगरमाथा क्षेत्रमा भारी हिमपात भएको छ। बुधबारदेखि सुरु भएको हिमपात अहिले पनि जारी रहेको स्थानीयले बताएका छन्। चैतमा परेको हिउँले खुम्बु क्षेत्र सेताम्मे बन…
हिमपातसँगैको वर्षाले सोलुखुम्बुका किसान हर्षित
हिमपातसँगै परेको वर्षाले सोलुखुम्बुका किसान खुसी भएका छन् । बिहीबारको हिमपात तथा वर्षाले यहाँका किसान उत्साहित भएका हुन् । लामो समय खडेरीको मार खेपेका जिल्ल…
वडाध्यक्षको व्यक्तिगत खर्चमा इन्टरनेट सेवा
सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका– ७ का वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले व्यक्तिगत लगानीमा इन्टरनेट सेवा निःशुल्क उपलब्ध गराएका छन्। उनले आइतबारदेखि वडा…
लुक्लामा हवाई सेवा लिने पर्यटक बढे
सोलुखुम्बुको पर्यटकीयस्थल लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा हवाई सेवा प्रयोग गर्ने पर्यटकको संख्या २३ प्रतिशतले वृद्धि भएको छ। सन् २०२२ को तुलनामा सन्…
एक्स्काभेटरमा आगजनी गर्ने पाँचजना पक्राउ
सोलुखुम्बुमा करिब आठ महिनाको अवधिमा चार एक्स्काभेटरमा आगजनी गरिएको छ। जिल्लाको थुलुङ दूधकोशी गाउँपालिकामा विभिन्न समयमा चार एक्स्काभेटरमा आगजनी गरिएको हो। आ…
लिखुपिके गाउँपालिकाका प्रशासकीय अधिकृतसहित तीनविरुद्ध भ्रष्टाचार मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीसहित तीनजनाविरुद्ध आज विशेष अदालत…
सुतेकै ठाउँमा मृत भेटिए मतदान अधिकृत
सोलुखुम्बुमा एक मतदान अधिकृत सुतेकै ठाउँमा मृत भेटिएका छन्। जिल्लाको नेचासल्यान गाउँपालिका- ४ स्थित फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएका मतदान…
म प्रधानमन्त्री हुन मात्रै बाँकी छ : केसी
सोलुखुम्बुबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका कांग्रेस नेता बलबहादुर केसीले आफू प्रधानमन्त्री हुन मात्र बाँकी रहेको बताएका छन्। आइतबारको सोलुखुम्…
सोलुखुम्बु साक्षर जिल्ला घोषित
सोलुखुम्बु जिल्लालाई साक्षर जिल्ला घोषित गरिएको छ । साक्षर नेपाल, समृद्धिको आधार, साक्षर सोलुखुम्बु हाम्रो गौरव, हामी सबैको प्रणः सार्वजनिक शिक्षा प्रणालीको सबलीक…
सोलुको माप्य दूधकोसी अध्यक्षमा एमालेका बुद्धिकिरण, उपाध्यक्षमा गठबन्धनका गौरव निर्वाचित
सोलुखुम्बुको माप्य दूधकोसी गाउँपालिका अध्यक्षमा नेकपा एमालेका उम्मेदवार बुद्धिकिरण राई निर्वाचित भएका छन् । कांग्रेस–माओवादी गठबन्धनका साझा उम्मेदवार…
सोलुखुम्बुको सोताङ पालिका अध्यक्षमा कांग्रेस निर्वाचित
सोलुखुम्बुको सोताङ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवार खिलराज बस्नेत निर्वाचित भएका छन् । यसअघि एमालेले जितेको उक्त पालिकामा एमालेका उम्मेदवारलाई एक सय…
सोलुको थुलुङ दुधकोसी अध्यक्षमा माओवादी केन्द्रका राई विजयी
सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी बनेका छन्। ९७८८ मत खसेको थुलुङ दुधकोसीमा ५ सय बढी मतान्तरसह…
सोलुखुम्बु कांग्रेस सभापतिमा नाम्गेल शेर्पा विजयी
कांग्रेस सोलुखुम्बुको सभापतिमा नाम्गेल जाङबु शेर्पा निर्वाचित भएका छन् । दोस्रो चरणको निर्वाचनमा सभापतिका निकटतम प्रतिस्पर्धी विनोद बस्नेतलाई फराकिलो मतान्तरले हर…
सोलुखुम्बुका ३५ सयभन्दा बढीलाई दोस्रो चरणको कोरोना खोप लगाइयो
सोलुखुम्बुमा दोस्रो चरणमा ५५ वर्षमाथिका ज्येष्ठ नागरिकसहित ३६ सयभन्दा बढीलाई कोरोनाको खोप लगाइएको छ । फागुन २३ गतेबाट सुरु भएको दोस्रो चरणको खोप अभियानमा जि…
चार महिनापछि फर्किए खुम्बुवासी
सोलुखुम्बुको पर्यटकीय क्षेत्र खुम्बुमा मानिसको चहलपहल सुरु भएको छ । जाडो छल्नका लागि खुम्बुबाट बाहिरिएका मानिस पुनः खुम्बु भित्रिन थालेका छन् । जाडो बढेसँगै सु…
चिसोले कठ्याङ्ग्रिएर सोलुखुम्बुमा एकको मृत्यु
सोलुखुम्बुमा चिसोले कठ्याङ्ग्रिएर एकजनाको मृत्यु भएको छ । जिल्ला हुलाक कार्यालयमा करारमा कार्यरत सोलुदूधकुण्ड नगरपालिका– ५ नयाँ बजार बस्ने ४९ वर्षीय…
सोलुखुम्बुमा ब्याडमिन्टनको आधारभूत प्रशिक्षण
कोरोना महामारीको बीचमा पनि सोलुखुम्बुमा ब्याडमिन्टनको आधारभूत प्रशिक्षण सम्पन्न भएको छ । सदरमुकाम सल्लेरीमा सञ्चालन गएको १५ दिनको आधारभूत प्रशिक्षणमा १३ जना सहभ…