राष्ट्रपतिद्वारा विपतसम्बन्धी अध्यादेश जारी

शुक्रबार, २३ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विपतसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका छन्।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले शुक्रबार उक्त अध्यादेश जारी गरेकाे राष्ट्रपतिको कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीले जानकारी दिए।

बुधबारको मन्त्रिपरिषद् बैठकले भूमि, वन र विपतसम्बन्धी ऐन संशोधन गर्ने तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।

null

सुझावित समाचार