निगमको टेकुस्थित पुरानो कार्यालयबाट ग्यास बिक्री सुरू [भिडियाेसहित]

बुधबार, २९ माघ, २०८२
डिजिटल संस्करण

नेपाल आयल निगमको टेकुस्थित पुरानो कार्यालयबाट ग्यास आपूर्ति सहज गराउन बुधबारबाट नेपाल, एभरेस्ट र सुगम ग्यासको बिक्री–वितरण थालेको छ । ग्यास नपाएका उपभोक्ताले बिहान १० देखि साँझ ५ बजेसम्म सोही ठाउँमा गएर ग्यास किन्न पाउनेछन् ।

ग्यास आपूर्ति सहज नहुन्जेलसम्मका त्यहीँबाट ग्यास बिक्री–वितरण हुने आयल निगमको प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।

सुझावित समाचार