डिजेल चोरी प्रकरण : स्टोर्स, चालक र सहचालक कारबाहीमा
नेपाल आयल निगमको लुम्बिनी प्रादेशिक कार्यालय, भलबारीले पेट्रोलियम पदार्थ ढुवानी गर्ने तीनवटा ट्यांकरबाट डिजेल निकालिएको घटनामा संलग्नमाथि कारबाही गरेको छ। नि…
निगमले भन्यो– भारतबाट ग्यास आपूर्तिमा समस्या छैन, अनावश्यक भण्डारण नगर्नू
नेपाल आयल निगमले भारतबाट नेपालमा एलपी ग्यास आपूर्तिमा कुनै समस्या नभएको स्पष्ट पारेको छ। निगमले हालसम्म मागअनुसार ग्यास आइरहेको भन्दै उपभोक्तालाई अनावश्यक रूपम…
आयल निगमका प्रादेशिक कार्यालय प्रमुखलाई भ्रष्टाचार मुद्दामा पाँच महिना कैद
नेपाल आयल निगमको गण्डकी प्रादेशिक कार्यालय पोखराका तत्कालीन प्रमुख चित्तरञ्जन दास भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । सिसिक्यामेरा नै बन्द गरेर डिपोबाट तीन हज…
निगमको टेकुस्थित पुरानो कार्यालयबाट ग्यास बिक्री सुरू [भिडियाेसहित]
नेपाल आयल निगमको टेकुस्थित पुरानो कार्यालयबाट ग्यास आपूर्ति सहज गराउन बुधबारबाट नेपाल, एभरेस्ट र सुगम ग्यासको बिक्री–वितरण थालेको छ । ग्यास नपाएका उपभो…
मासिक पाँच करोड खर्चेर पेट्रोल ढुवानी प्रकरण : उद्योग मन्त्रालयसँग अख्तियारले माग्यो छानबिन प्रतिवेदन
पाइपलाइन बिछ्याएको ठाउँमै महिनामा पाँच करोड रुपैयाँसम्म ढुवानी भाडा खर्चिनु संस्थागत हानि–नोक्सानी भएको प्रारम्भिक ठहर
रासायनिक मल कारखानामा लगानी गर्न आयल निगमको चासो
भारतमा मल कारखाना संचालन गरिरहेको इण्डियन आयल कर्पोरेसनद्धारा आयल निगमलाई नेपालमा मल कारखाना खोले पाइपलाइनबाट प्राकृतिक ग्यास ल्याइदिने, सेयर लगानी गर्ने र …
धनगढी बजारभित्र रहेको डिपो सार्ने निगमको तयारी
नेपाल आयल निगम लिमिटेडले धनगढीस्थित घना बस्तीमा रहेको सुदूरपश्चिम प्रादेशिक कार्यालय राष्ट्रिय आवास कम्पनीको जग्गामा स्थानान्तरण गर्ने भएको छ । कञ्चनपुरको पुनर्वास…
पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँ वृद्धि
नेपाल आयल निगमले सोमबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले वृद्धि गरेको छ । मूल्यवृद्धिपछि काठमाडौं उपत्यकामा पे…
दिन दहाडै निगमको ट्यांकरबाट डिजेल चोरी, दुईजना पक्राउ
नेपाल आयल निगमको मधेश प्रादेशिक कार्यालय, अमलेखगन्जबाट काठमाडौंको थानकोटस्थित बागमती प्रादेशिक कार्यालयमा डिजेल लिएर जाँदै गरेको ट्यांकरबाट डिजेल चोरी गर्ने …
पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो
नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगमले शुक्रबार सूचना जारी गर्दै मध्यरात १२ बजेपछि लागू हुने गरी मूल्य घटाएको हो…
नागेन्द्र साहलाई आयल निगममा निमित्त प्रमुखको जिम्मेवारी
नेपाल आयल निगम लिमिटेडको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी नागेन्द्र साहलाई दिइएको छ। उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालका अनुसार निगमको…
१५ महिना पदावधि बाँकी छँदै थानीको राजीनामा
नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले राजीनामा दिएका छन् । मंगलबार दिउँसो ४ बजे घरायसी कारण देखाउँदै राजीनामा बुझाएको उद्योग वाणिज्य तथा आप…
पेट्रोलियममा चर्को नाफा राखेर डेढ वर्षमै ३० अर्ब ऋण र बक्यौता चुक्ता
डेढ वर्षयता निरन्तर चर्को नाफामा पेट्रोलियम बिक्री गरेर नेपाल आयल निगम ३० अर्ब ऋण र बक्यौताबाट मुक्त भएको छ । आयल निगमले गत आर्थिक वर्ष ०७९/८० मा कमाएको नाफाबा…
डिजेलको मूल्य घट्यो, बढेर आएको पेट्रोल र ग्यासको यथावत
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले पेट्रोल र एलपी ग्यासमा बढेर आएको नयाँ मूल्य नबढाई यथावत राख्न नेपाल आयल निगमलाई निर्देशन दिएका छन्। भारतीय आय…
आइपिओ जारी गर्दै नेपाल आयल निगम
नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले नेपाल आयल निगमले सर्वसाधारणका लागि आइपिओ जारी गर्ने तयारीमा रहेको बताएका छन्। मंगलबार नेपाल …
पेट्रोलमा १ र डिजेल-मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्यवृद्धि
नेपाल आयल निगम लिमिटेडले शुक्रबार मध्यरातिबाट लागू हुने गरी इन्धनको मूल्यवृद्धि गरेको छ । पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ तथा डिजेल र मट्टीतेलमा समान तीन–तीन …
नेपाल आयल निगमको पोखरा डिपोमा इन्धन अपचलन प्रकरण : प्रहरीले बुझायो प्रस्तावित रायसहितको प्रतिवेदन
नेपाल आयल निगमको प्रादेशिक कार्यालय अर्थात् गगनगौँडा डिपो पोखरामा भएको तेल अपचलन घट्नाको छानबिन गरेको प्रहरीले प्रस्तावित रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकि…
तेल अपचलनमा संलग्न व्यवसायी जमरकट्टेल हिरासतमा
नेपाल आयल निगमको कास्की गगनगौँडास्थित गण्डकी प्रादेशिक कार्यालयबाट तीन हजार लिटरभन्दा बढी डिजेल अपचलन घटनामा दोषी पेट्रोलपम्प व्यवसायी तथा ट्यांकरधनी बाबुराम ज…
निगम पोखरा डिपोको भ्रष्टाचार छानबिन गर्दै अख्तियार
नेपाल आयल निगमको कास्की गगनगौँडास्थित गण्डकी प्रादेशिक कार्यालयमा भएको भ्रष्टाचारको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयले छानबिन अघि बढाएक…
आयल निगमको पोखरा डिपो प्रमुखमा ठाकुर, इन्धन अपचलनमाथि अनुसन्धान जारी
नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले गण्डकी प्रादेशिक कार्यालय, पोखराको नयाँ प्रमुखमा विवादास्पद छविका उपनिर्देशक अभिषेक ठाकुरला…