प्रधानमन्त्री सुशीला कार्कीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

बिहिबार, १६ माघ, २०८२
डिजिटल संस्करण

प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् बैठक आह्वान गरेकी छिन्। बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय भएको छ।

प्रधानमन्त्री कार्यालयका अनुसार बैठकमा विभिन्न मन्त्रालयबाट पेस भएका नियमित प्रस्तावहरूमाथि छलफल हुनेछ। साथै समसामयिक राजनीतिक अवस्था, प्रशासनिक सुधार तथा सरकारका प्राथमिकताका विषयमा पनि विचार–विमर्श हुने जनाइएको छ।

सुझावित समाचार