बाबुरामलाई बालेनले भने–म तयार छु, सुझाव दिनुस्

बिहिबार, १० पुष, २०८२
डिजिटल संस्करण
बाबुरामलाई बालेनले भने–म तयार छु, सुझाव दिनुस्

फाइल तस्बिर

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग सल्लाह सुझावका लागि आग्रह गरेका छन्।

आफ्ना सहयोगी कुमार बेनको ललितपुरको ज्वागलस्थित निवासमा भएको संवादका क्रममा बालेनले आफूले सक्रिय राजनीतिमा आउने निर्णय गरेको उल्लेख गर्दै भट्टराईसँग सल्लाह सुझाव मागेका हुन्।

बालेनको आग्रहमा ज्वागल पुगेका भट्टराईले नयाँ र वैकल्पिक शक्तिलाई मिलाएर लैजान सुझाव दिएको सञ्चारकर्मीलाई जानकारी दिए।

सुझावित समाचार