सोमानीको ब्रान्ड एम्बासडरमा खड्का

शुक्रबार, २८ कार्तिक, २०८२
डिजिटल संस्करण

टायल्स र बाथवेयर ब्रान्ड सोमानी सेरामिक्सले नेपाल तथा दक्षिण–पूर्व एसियाका लागि नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्कालाई आधिकारिक ब्रान्ड एम्बासडर नियुक्त गरेको छ ।

यो सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्तासँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो स्थान थप सुदृढ बनाउने कम्पनीको भनाइ छ । 

सुझावित समाचार