कांग्रेसले बोलायो आकस्मिक बैठक

शनिबार, २३ कार्तिक, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसले आकस्मिक बैठक बोलाएको छ । शनिबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयको बिपी स्मृति भवनमा बैठक बस्न लागेको हो ।

मुख्यसचिव कृष्ण प्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातवटै प्रदेश सभापतिहरूको उपस्थितिका लागि निर्देशन गरिएको छ । 

सुझावित समाचार