संसद् विघटनसँगै पुरानो पार्टी पनि विघटनको दिशामा पुगे : जनार्दन शर्मा

शनिबार, २८ भदौ, २०८२
डिजिटल संस्करण

माओवादी केन्द्रका नेता जनार्दन शर्माले संसद् विघटनसँगै पुराना र नयाँ भनिएका पार्टीहरू पनि विघटनको दिशामा पुगेको बताएका छन्।

शनिबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले आगामी दिनमा आन्दोलनको म्यान्डेट र जनअपेक्षाअनुसार ‘गम्भीर आत्म समीक्षा’सहित पुनर्गठन र पुनर्संरचनाको महाअभियान सुरु गर्न आग्रह गरे।

सुझावित समाचार