रुकुम पश्चिममा जनार्दनकाे अग्रता
रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्माले सुरुवाती अग्रता लिएका छन् । मतगणनाको प्रारम्भिक नतिजाअनुसार शर्माले ४१२ मत प्राप्त गरेका छन्…
मैले हेलिकोप्टरबाट डोजर झारेर बनाएको बाटोमा हिँडे प्रचण्ड : जनार्दन शर्मा
प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र)बाट अलग भई प्रगतिशील लोकतान्त्रिक पार्टी बनाएका जनार्दन शर्मा ‘प्रभाकर’ले जिल्लाको विकासमा आफूले गरेको योगदान…
पार्टीभित्रका मठाधीशलाई धुपबत्ती गर्न छोडेर नयाँ पार्टी घोषणा प्रक्रियामा सामेल भयौँ : शर्मा
माओवादी केन्द्र छाडेर ‘प्रगतिशील अभियान’ घोषणा गरेका नेता जनार्दन शर्माले पार्टीभित्रका मठाधीशहरूलाई धुपबत्ती गर्न छोडेर नयाँ पार्टी घोषणा प्रक्…
माओवादी त्याग्दै जनार्दनले भने– अब नयाँ पुस्ता हाम्रो नेता
विभिन्न आठ दल–समूहसँगको एकताबारे असन्तुष्ट माओवादी केन्द्रका पूर्वउपमहासचिव जनार्दन शर्माले माओवादी त्याग गर्दै नयाँ अभियान घोषणा गरेका छन्। मंगलबार &l…
जनार्दनले घोषणा गरे ‘प्रगतिशील अभियान’
नेकपा (माओवादी केन्द्र)का पूर्वउपमहासचिव जनार्दन शर्मा, पूर्वसचिव राम कार्कीलगायतले छुट्टै अभियान घोषणा गरेका छन्। एकीकृत समाजवादीलगायत आठ दल–…
पार्टी रूपान्तरण गर्ने प्रयास सफल भएनन् : जनार्दन शर्मा
माओवादी केन्द्रमा असन्तुष्ट नेता जनार्दन शर्माले पार्टी पुनर्गठन र पुनर्संरचना गर्नुपर्ने विषय जेन–जी आन्दोलनले पुष्टि गरेको बताएका छन्। मंगलबार पत्रकार सम्मेल…
संसद् विघटनसँगै पुरानो पार्टी पनि विघटनको दिशामा पुगे : जनार्दन शर्मा
माओवादी केन्द्रका नेता जनार्दन शर्माले संसद् विघटनसँगै पुराना र नयाँ भनिएका पार्टीहरू पनि विघटनको दिशामा पुगेको बताएका छन्। शनिबार सामाजिक सञ्जालमा स्…
जनार्दनलाई वर्षमानको सुझाव– पार्टीभित्रै कुरा राखौँ
नेकपा (माओवादी केन्द्र)का एक उपमहासचिव वर्षमान पुनले अर्का उपमहासचिव जनार्दन शर्मालाई आफ्ना असन्तुष्टि वा फरक मत बाहिरभन्दा पनि पार्टीभित्रै राख्न सुझाव दिएका छन्।…
माओवादी नेता जनार्दन शर्माको प्रस्टीकरण
माओवादी उपमहासचिव जनार्दन शर्माले विशेष महाधिवेशनले पार्टीभित्रको वैचारिक अस्पष्टता, राजनीतिक अन्योलता, सांगठनिक अराजकता, विधिविहीनतासहित नयाँ पुस्ताको भावना…
न्यायाधीश जनताबाट प्रत्यक्ष चुनौँ : जनार्दन शर्मा
माओवादी उपमहासचिव जनार्दन शर्माले न्यायालयलाई सुधार गर्न न्यायाधीशहरू जनताबाट प्रत्यक्ष निर्वाचित गर्नुपर्ने बताएका छन् । कानुन मन्त्रालयको विनियोजन बजेट शीर्षकमा ख…
बजेटले ‘ठुला कुर्सी’ मात्रै देख्यो, गणेशमान सिंहको नाम दुरुपयोग गरियो : जनार्दन शर्मा
नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटले ठुला नेताहरूलाई मात्रै देखेको टिप्पणी गरेका छन्। बिहीबार प्रतिनिधिसभामा बजेटमाथि…
न्यायाधीशहरू जनताबाट निर्वाचित गर्ने विषयमा छलफल गरौँ : जनार्दन शर्मा
नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले न्यायाधीशहरूलाई जनताबाटै निर्वाचित गर्ने व्यवस्थाबारे छलफल गर्नुपर्ने बताएका छन्। बिहीबार प्रतिनिधिसभामा बज…
नीति तथा कार्यक्रममा फेल भइसकेका एजेन्डाहरूकै रटान : जनार्दन शर्मा [भिडियाेसहित]
नेकपा (माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले नीति तथा कार्यक्रममा फेल भइसकेका पुराना एजेन्डाहरूको रटान लगाइएको बताएका छन्। सोमबार प्रतिनिधिसभामा नीति तथ…
केबलकार विवाद समाधान गर्न जनार्दन शर्माको सुझाव
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले पाथीभरामा निर्माणाधीन केबलकार परियोजना विवाद समाधान गर्न सरकारलाई सुझाएका छन् । प्रेस सेन्टरले …
वंशनाशसँगै समाप्त भएको राजतन्त्र फर्किँदैन : सांसद शर्मा
नेकपा माओवादीका सांसद जनार्दन शर्माले वंशनाशसँगै समाप्त भएको राजतन्त्र फर्किन नसक्ने जिकिर गरेका छन्। बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद शर्माले सार्…
‘जनयुद्ध’ शब्दको प्रतिबन्ध लोकतन्त्रको उपहास : उपमहासचिव शर्मा
नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले सरकारी कामकाजमा ‘जनयुद्ध’ शब्दको प्रयोगमाथिको प्रतिबन्ध लोकतन्त्रको उपहास भएको टिप्पणी गरेका छन्। …
कानुन निर्माणमा सत्तापक्ष र प्रतिपक्ष भन्ने हुँदैन : सांसद शर्मा
नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले कानुन निर्माणमा कोही पनि सत्ता र प्रतिपक्ष हुन नहुने बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद शर्माले…
गठबन्धन गर्दा पार्टीलाई क्षति भयो, २०८४ मा एक्लै लड्छौँ : जनार्दन शर्मा
‘तीन महिने अभियान दशैं तिहारमासमेत रोकिदैन’
तीनमहिने अभियानले माओवादीको संगठनलाई ‘सर्भिसिङ’ गर्नेछ : जनार्दन शर्मा
नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा संगठन विभाग प्रमुख जनार्दन शर्मा प्रभाकरले आगामी १६ भदौदेखि सुरु गर्न लागेको ‘जनतासँग माओवादी, विशेष रूपान्तरण …
सरकारको छानबिन प्रतिवेदन आएपछि उच्चस्तरीय समिति बनाउन सकिन्छ : उपमहासचिव शर्मा
नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले सुन तस्करी प्रकरणमा सरकारको छानबिन प्रतिवेदन आइसकेपछि उच्चस्तरीय छानबिन समिति बनाउन सकिने बताएका छन्। सो…