सञ्चारमन्त्री गुरुङको घरमा ढुंगामुढा, हात्तीवनको प्रहरी चौकी तोडफोड

मंगलबार, २४ भदौ, २०८२
डिजिटल संस्करण

सञ्चार तथा सूचनामन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा ढुंगामुढा भएको छ। ललितपुरको सुनाकोठीस्थित घरमा मंगलबार बिहान केही युवाले ढुंगामुढा गरेका हुन्। ललितपुर प्रहरीका एसपी चक्रराज जोशीले अवस्था नियन्त्रणमा आइसकेको बताए। 

त्यस्तै, प्रदर्शनकारीले ललितपुरको हात्तीवनस्थित प्रहरी कार्यालय पनि तोडफोड गरेका छन्।

सुझावित समाचार