राष्ट्रिय सभा सार्वजनिक नीति तथा प्रत्यायाेजित विधायन समितिको बैठक बस्दै

बिहिबार, ८ कार्तिक, २०८१
डिजिटल संस्करण

राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायाेजित विधायन समितिको बैठक बस्ने भएको छ। सार्वजनिक नीति तथा प्रत्यायाेजित विधायन समितिको हलमा अहिले ११ः४५ मा बैठक बस्न लागेको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग सम्बन्धित विविध विषयमा छलफल गर्न बैठक बस्न लागेको संघीय संसद् सचिवालयले जानकारी दिएको छ। बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री र सचिवलाई बोलाइएको छ। 

सुझावित समाचार