सन्दीप लामिछानेको सय विकेट पूरा

सोमबार, ४ असार, २०८१
डिजिटल संस्करण

नेपालका स्पिनर सन्दीप लामिछाने अन्तर्राष्ट्रिय खेलमा सय विकेट लिने पहिलो नेपाली बलर बनेका छन् । उनले टी–२० विश्वकपको चौथो खेलमा बंगलादेशका जाकर अलीको विकेट लिएका हुन् ।

उनी एक सय रन लिने पहिलो बलर हुन् । समग्रमा उनी टी–२० मा सय विकेट लिने दोस्रो खेलाडी हुन् ।
 

सुझावित समाचार