नागरिक उन्मुक्तिको अध्यक्षमा रेशम चौधरीलाई आयोगले दिएन मान्यता, रन्जिताले नै निरन्तरता पाउने

बिहिबार, २४ फागुन, २०८०
डिजिटल संस्करण

निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरीलाई मान्यता दिन अस्वीकार गरेको छ। 

हत्या अभियोगमा अदालतमा दोषी ठहर भएका व्यक्तिले दलको नेतृत्व गर्न कानुनले नदिने भन्दै आयोगले विहीबार चौधरी अध्यक्ष हुन अयोग्य रहेको ठहर गरेको हो। 

चौधरी अयोग्य ठहर भएसँगै तत्काललाई उनकी पत्नी रन्जिता श्रेष्ठ नै अध्यक्ष कायम भएकी छन्। चौधरीलाई अयोग्य ठहर गर्न आयोगले चार कारण देखाएको छ। 

आयाेगले दिएका चार कारण

सुझावित समाचार