उच्च अदालतमा ३९ न्यायाधीश नियुक्त [सूचीसहित]

बुधबार, १८ पुष, २०८०
डिजिटल संस्करण

न्यायपरिषद्ले उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेको छ।

बुधबार बसेको परिषद् बैठकले २६ जना जिल्ला न्यायाधीश, चारजना न्याय सेवाका कर्मचारी र नौजना कानुन व्यवसायीलाई उच्च अदालतको न्यायाधीशमा नियुक्त गरेको हो। साथै, परिषद्को बैठकले १६ जना उच्च अदालतका न्यायाधीशको सरुवासमेत गरेको छ।

नियुक्त न्यायाधीशकाे नामावली 

सुझावित समाचार