रास्वपाद्वारा उम्मेदवारी फिर्ता, जनमतका उम्मेदवार खानलाई समर्थन

सोमबार, ११ भदौ, २०८०
डिजिटल संस्करण

उद्योग, वाणिज्य तथा श्रम उपभोक्ता हित समितिको सभापतिमा मनोनयन दर्ता गराएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गणेश पराजुलीले पनि उम्मेदवारी फिर्ता लिएका छन्। 

पराजुलीले उम्मेदवारी फिर्ता लिएर जनमतका उम्मेदवार अब्दुल खानलाई समर्थन गरेका छन्। पराजुलीको उम्मेदवारी फिर्तासँगै समितिको सभापतिमा खान निर्विरोध निर्वाचित भएका छन्। 

सुझावित समाचार