प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठकाे संसदीय सुनुवाइ साेमबारदेखि

आइतबार, ३ भदौ, २०८०
डिजिटल संस्करण

प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठलाई सुनुवाइका लागि बोलाउने संसदीय सुनुवाइ समितिको निर्णय भएको छ। 

समितिका सचिव पद्मप्रसाद पाण्डेयका अनुसार सोमबार  सुनुवाइका लागि श्रेष्ठलाई बोलाउने निर्णय भएको हो। 

समितिको आजको बैठकमा उजुरी खोलेर सांसदहरूलाई वितरण गरिएको छ। उजुरीकर्तासँग भोलि बिहान साढे १० बजे छलफल गरेर त्यसपछि प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको सुनुवाइ अघि बढ्ने छ। 

सुझावित समाचार