नेपाली स्पिनरको घातक बलिङले पिएनजीको ब्याटिङ लाइनअप ध्वस्त

आइसिसी पुरुष विश्वकप लिग - २

सोमबार, २९ फागुन, २०७९
डिजिटल संस्करण
नेपाली स्पिनरको घातक बलिङले पिएनजीको ब्याटिङ लाइनअप ध्वस्त

तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

नेपाली स्पिनरको घातक बलिङसामु पपुवा न्युगिनी (पिएनजी)को ब्याटिङ अर्डर ध्वस्त भएको छ । 

२७ ओभरमा ८२ रन बनाउँदा पिएनजीले सात विकेट गुमाइसकेको छ । सन्दीप लामिछानेले तीन, ललित राजवंशीले दुई, कुशल मल्लले एक र सोमपाल कामीले एक विकेट लिएका छन् । 

युएईका सातमध्ये ६ विकेट स्पिनरले लिएका छन् । 

सुझावित समाचार