१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज ३ शुक्रबार १६:२५:००
Read Time : < 1 मिनेट
खेलकुद

काठमाडौं किंग्स इन्भिटेसनल कपको उपाधि नयाँ पत्रिका गोर्खा स्ट्राइकर्सलाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज ३ शुक्रबार १६:२५:००

काठमाडौं किंग्स इन्भीटेस्रल कप क्रिकेटको उपाधि नयाँ पत्रिका गोर्खा स्ट्राइकर्सले जितेको छ ।

प्रतियोगितामा नेपाली क्रिके फ्यान क्लबलाई १ विकेटले पराजित गर्दै उपाधि जितेको हो । पहिलो ब्याटिङ गरेको नेपाली क्रिकेट फ्यान क्लबले १० ओभरमा ६ विकेट गुमाएर ६५ रन बनाएको थियो । गोर्खा रइनोजका लागि बोबिन शर्माले ३० र जीतेन्द्र सिंह ठकुरीले १४ रनके योगदान दिएका थिए ।
 
प्रतियोगितामा पत्रकार, क्रिकेटलाई समर्थन गर्ने सोसल मिडिया ग्रुप, क्रिकेट समाजलगायत ८ वटा टोलीले सहभागिता जनाएका थिए । प्रतियेगिताको म्यान अफ दि म्याच नयाँ पत्रिका गोर्खा स्ट्राइकर्सका बोबिन शर्मा घेषित भए ।