मुनलाइट हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा साधारण सेयर (आइपिओ) जारी गर्ने तयारी गरेको छ । कम्पनीको सेयर प्रत्याभूतिकर्तामा ज्योति क्यापिटल लिमिटेड नियुक्त भएको छ ।
क्यापिटल र मुनलाइट हाइड्रोपावर कम्पनी कम्पनीबिच सेयर प्रत्याभूति गर्ने सम्झौतामा हस्ताक्षर भएको हो । मुनलाइटले प्रतिसेयर एक सयअंकित दरमा ९२ हजार ४१ लाख ४२ लाख ६०० रुपैयाँबराबरका ९२ लाख ४१ हजार ४२६ कित्ता सेयर निष्कासन गर्नेछ ।