मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २१ बिहीबार
  • Friday, 07 August, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८३ श्रावण २१ बिहीबार १५:१o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

 आलोचनापछि गृहमन्त्री गुरुङले संसदबाट मागे माफी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८३ श्रावण २१ बिहीबार १५:१o:oo

राष्ट्रिय सभामा दिएको अभिव्यक्तिपछि आलोचनामा परेका गृहमन्त्री सुधन गुरुङले आफ्नो बोल्ने शैली उपयुक्त नभएको स्वीकार गर्दै सांसदहरूसँग माफी मागेका छन्।

उनले आफूबाट केही कुरा ठाडो तरिकाले व्यक्त भएको महसुस भएको भन्दै त्यसका लागि क्षमायाचना गरेका हुन्। गुरुङले विपत् व्यवस्थापनसम्बन्धी छलफलका क्रममा निर्मला पन्त हत्याकाण्डको प्रसंग जोडिएकोमा असन्तुष्टि जनाउँदै विषयकेन्द्रित छलफल हुनुपर्ने धारणा पनि दोहोर्‍याएका छन्।