ट्रम्पलाई मतपत्रबाट नहटाउन आदेश

बुधबार, २३ फागुन, २०८०
डिजिटल संस्करण

अमेरिकाको सर्वोच्च अदालतले सोमबार विद्रोहमा संलग्न भएको आरोपमा रिपब्लिकन राष्ट्रपतिको मनोनयनका लागि हुने प्राइमरी चुनावको मतपत्रबाट डोनाल्ड ट्रम्पलाई हटाउन कोलोराडोले गरेको प्रयासलाई सर्वसम्मतिले खारेज गरिदिएको छ ।

अमेरिकाको संघीय सर्वोच्च अदालतका नौजना न्यायाधीशले सर्वसम्मतिले कोलोराडो राज्यको सर्वोच्च अदालतले यसअघि गरेको फैसला खारेज गरिदिएको छ ।

See More On

सुझावित समाचार