१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १३:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

नेविसंघ संस्थापनइतर समूहले बोलायो छुट्टै केन्द्रीय सदस्यको बैठक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १३:o१:oo

कांग्रेस भ्रातृ संगठन नेपाल विधार्थी संघ संस्थापनइतर समूहले निकट केन्द्रीय समिति सदस्यको छुट्टै बैठक बोलाएको छ।

अनुपम फुडल्यान्डमा बुधबार ११ः३० बजे बैठक बाेलाइएको इतर समूहका नेता केन्द्रीय सदस्य भुवन भट्टले जानकारी दिए।

‘हामीले बैठकमा हाम्रो समूहबाट प्रतिनिधित्व गर्ने दुई सय २० जना केन्द्रीय सदस्यलाई बोलाएका छौंँ। तर, नेविसंघको विधिवत १२औँ महाधिवेशनको सुनिश्चितता, अवैधानिक निर्णयहरू खारेज, भ्रष्टाचार र अनियमितताविरुद्ध सडक आन्दोलनको घोषणालगायतका हाम्रा एजेन्डासँग सहमत सबैलाई हामीले बैठकमा उपस्थित भएर निर्णयमा सहभागी हुन आह्वान गरेका छौँ,’ भट्टले भने।

ad
ad