मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २७ बुधबार
  • Monday, 20 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ २७ बुधबार १२:१६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सांग्रिलाका ग्राहकलाई हिमाल डेन्टलमा छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ २७ बुधबार १२:१६:oo

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहकले हिमाल डेन्टल हस्पिटलमा उपचार गराउँदा छुट पाउने भएका छन् । ग्राहकलाई छुट दिने सम्बन्धमा बैंक र हस्पिटलबीच सम्झौता भएको हो । 

सम्झौतामा बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र हस्पिटलका निर्देशक डा। राजेन्द्र भट्टले हस्ताक्षर गरेको जनाइएको छ । सम्झौताअनुसार हस्पिटलले बैंकका ग्राहक तथा कर्मचारीलाई विभिन्न किसिमका ओपिडी, सर्जरी, औषधि तथा दाँतसँग सम्बन्धित सम्पूर्ण उपचारमा २० प्रतिशत छुट प्रदान गर्ने उल्लेख छ ।