मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०८० जेठ २७ शनिबार
  • Saturday, 10 June, 2023
नयाँ पत्रिका रुकुम पश्चिम
२०७९ मङ्सिर ७ बुधबार १०:३३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रुकुमपश्चिम : अर्थमन्त्री शर्मा ५३६१ मतसहित अग्रस्थानमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, रुकुम पश्चिम
२०७९ मङ्सिर ७ बुधबार १०:३३:००

रुकुम पश्चिमबाट उम्मेदवारी दिएका अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले पाँच हजार तीन सय ६१ मतसहित अग्रस्थानमा छन् । उनलाई पछ्याइरहेका एमालेका उम्मेदवार नन्दराम देवकोटाले दुई हजार दुई सय ८ मत ल्याएका छन् । त्यस्तै राप्रकाका दिपककुमार मल्लले दुई सय एक मत ल्याएका छन् ।

त्यस्तै सुर्यमुखी चिन्हबाट उठेका तारक केसीले ४८४, कुखुराको भाले चिन्हबाट उठेका हरिबहादुर पुन १७  र क्रस खुकुरी चिन्हबाट उठेका राजन पाण्डेले १४ ले मत ल्याएका छन् ।