पूर्वसांसद डा. विजय पौडेलको निधन

काठमाडौं

सोमबार, २६ असोज, २०८३
डिजिटल संस्करण

पूर्वसांसद तथा नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । छाती दुखेपछि कीर्तिपुर अस्पताल लैजाँदा उनको मृत्यु भएको परिवारले जनाएको छ। उनलाई हृदयघात भएको चिकित्सकको आशंका छ। 

नेता पौडेल जनता टेलिभिजनका पनि सञ्चालक हुन्। 

लामो समय एमालेमा आबद्ध भएका पौडेल पार्टी विभाजनपछि एकीकृत समाजवादीतर्फ लागेकामा पछिल्लो समय नेकपा संयुक्तमा थिए। 

सुझावित समाचार